सोर्य छाते चुलो

Solar Parabolic Cooker

१. परिचय

सौर्य छाते चुलो र्सर्ूयको किरणलाई एकै ठाउ“मा सङ्कलन गरी तापशक्तिलाई खाना पकाउन वा तताउन उपयोग गरिने उपकरण हो । यो चुलो आकाशतर्फफर्काइएको छाताजस्तो देखिन्छ । यस छाताको भित्रपट्टी टल्कने सतह हुन्छ । छाताको टल्कने सतहले र्सर्ूयको किरणलाई एकै केन्द्र (ठाउ“) मा परावर्तन गर्दछ । यसै केन्द्रमा स्ट्यान्डको मद्दतले खाना पकाउने भा“डा अड्याइन्छ । परावर्तित र्सर्ूयको किरणले गर्दा भा“डा तात्दछ र त्यसमा राखिएको खाना पाक्दछ (चित्र १) ।

२. उपयोगिता/फाइदा

३. लागत तथा अनुदान

यो चुलो बनाउन मूल्य अभिवृद्धि कर सहित रु. ११,३०० लाग्दछ । यसमा नेपाल सरकारले रु ३,७५० अनुदान सहयोग दिने व्यवस्था गरेको छ, बा“कि रकम उपभोक्ताले नै लगानी गर्नु पर्दछ ।

४. सौर्य छाते चुलोले काम गर्ने तरिका

सौर्य छाते चुलो झण्डै गोलाकार (प्याराबोलिक) आकारको हुन्छ । यस छाताको भित्रपट्ट िऐनाजस्तै टल्कने सतह हुन्छ । र्सर्ूयतिर छातालाई फर्काउ“दा भित्री सतहमा परेको घामको किरण एकै विन्दुमा परावर्तन हुन्छ । सबैतिरको घामको किरण एउटै विन्दुमा परावर्तन हुने हु“दा त्यस विन्दुमा पर्ने गरी राखेको वस्तुको तापक्रम बढेर ५०० देखि १,००० ड्रि्री सेन्टिग्रेडसम्म पुग्दछ । यसै विन्दुमा नै खाना पकाउने भा“डो राखिने हु“दा साधारण चुलोमा झैं यसमा पनि खाना २०/२५ मिनेटमा नै पाक्दछ ।
सौर्य छाते चुलोलाई सोझै घामतिर फर्काइराख्न सके खाना छिटो पाक्दछ । यसै कारण छातालाई दर्ुइ डण्डीमा अड्याई घुमाउन मिल्ने गरी बनाइएको हुन्छ । यसमा पकाउने भा“डो बाहिरबाट कालो रंगले रङ्गाइएको हुन्छ । यसले गर्दा छाताबाट परावर्तन भएको घामको किरण सबै भा“डाले नै सोसेर लिन्छ ।

५. सौर्य छाते चुलो जडान कार्य

सौर्य छाते चुलोका मुख्य मुख्य भागहरु निम्नानुसार छन् :-

सौर्य छाते चुलो बनाउने विधि केही जटिल भएको हुनाले सिप भएको व्यक्तिबाट फलामको काम गर्ने वर्कसपमा बनाउनर्ुपर्दछ ।

६. सञ्चालन विधि

६.१ सौर्य छाते चुलो प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु