पवनमुखी चुलो

Pawan Mukhi Chulo

१. परिचय

पवनमुखी चुलोलाई महंगो ग्यास र मट्टीतेलको विकल्पको रुपमा पनि लिन सकिन्छ । यस चुलोमा एक समयमा एउटा भाँडा राख्न मिल्छ । यस चुलोमा हावा सानो पंखाको माध्यमबाट दिइन्छ । पर्याप्त मात्रामा हावा आउने भएकोले यस चुलोमा इन्धनको संचय हुन्छ र इन्धन धुँवाको रुपमा निकै कम मात्रामा जान्छ । यस चुलोको आकारमा सानो र सम्पर्ूण्ा भाग फलामका पाता र फलामका रडलाई वेल्डिङ गरि बनाइएको हुन्छ जसले गर्दा एक ठाउँबाट अर्को ठाउँसम्म, चुलोलाई र्सार्न सजिलो हुन्छ । यस चुलोमा धुँवा र धुलो नउड्ने हुनाले वर्तमान परिवेशमा यस चुलोको मात्र बढ्दो छ ।

२. उपयोगिता/फाइदा

३. लागत/अनुदान :

पवनमुखी चुलो प्राविधिकद्वारा बनाइन्छ र यसको लागतखर्च ११३०/- पर्छ ।

४. जडान कार्य ः
४.१ पवन मुखी चुलो बनाउन चाहिने सामाग्री तथा औजारहरु

४.२ जडान गर्ने तरिका ः

४.३ चुलो संचालन गर्दा ध्यान दिनुपर्ने कुराहरु

५. मर्मत सम्भार