ग्यासीफायर चुलो

१. परिचयः
प्राचिन कालदेखी नर्ैर् इन्धनको रुपमा विभिन्न किसिमको जैविक वस्तुहरुको प्रयोग गरेको देखिन्छ । नेपालको सम्बन्धमा कुरा गर्न लगभग ८५ देखि ९० प्रतिशत मानिसहर्रुर् इन्धनको रुपमा दाउराको प्रयोग गर्दै आएका छन् । दाउराको प्रयोग विशेष गरी खाना पकाउन र यसबाहेक कोठा न्यानो बनाउन प्रयोग गरिंदै आएको छ ।
बढ्दो जनसंख्या वृद्धिको कारणले गर्दा पनि वाषिर्कर् इन्धन आपर्ूर्तिको माग बृद्धि भईरहेको छ । तर उचित रुपमा दाउराको प्रयोग नगर्दा वनविनास बढ्नुका साथर्ैर् इन्धनको रुपमा प्रयोग भईरहेको दाउराको कमि महशुस हुँदै गईरहेको छ । साथै यसले प्रकृतिमा पनि प्रतिकुल असर पार्दै गएको छ ।
माथिका कुराहरुलाई विचार गर्दार् इन्धनको रुपमा प्रयोग भईरहेको दाउरालाई कम खपत गराउन र कम दाउराको प्रयोग गरेर बढी उर्जा उत्पादन गरी, वन विनास कम गर्नुका साथै वातावरण पनि स्वच्छ राख्नको लागि ग्यासीफायर चुलो महत्वपर्ूण्ा हुन सक्छ ।
२. उपयोगिता/फाइदा
- दैनिक घरायसी खाना पकाउन, बैकल्पीकर् इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ ।
- काठको टुक्रा र सानातिना हाँगाविँगालाई इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ ।
- धुँवा नआउनुका साथै राम्रो ज्वाला दिन्छ ।
- भाडा बढी कालो नहुने
- आगो बाल्न पटक पटक फुकिरहन नपर्ने ।
- आगोले केटा केटीलाई पोल्ने डर नरहने ।
३. लागत तथा अनुदान.
यस चुलोको मूल्य रु. २००० पर्दछ ।
४. ग्यासीफायर चुलोले काम गर्ने तरिका
यसमा सबैभन्दा पहिले इन्धन लाई प्राइमरि एयर को सहायताले नबक भलभचनथ मा परिणत गरिन्छ । कयक भलभचकथ मा परिणत गर्नु भनेको इन्धन लाई मभअomउयकष्तष्यल गर्नु हो । म्भअomउयतष्यल हुँदा साधारणतया तापक्रम २००O देखि ३००O को बिचमा हुन्छ । यसरी decomposition भएको volatiles substances हरुलाई secondary air को सहायताले पर्ूण्ा रुपमा बालिन्छ । यसरी बल्दा त्यसको तापक्रम ५००Oc देखि ५५०Oc को बिचमा हुन्छ ।
५. ग्यासीफायर चुलो जडान कार्यः
ग्यासीफायर चुलोको मुख्य मुख्य भागहरु निम्नानुसार छन् :
- फलामको पाता
- फलामको रडहरु
- कुचालक वस्तु -माटो, भुस र गोवर)
- भाडा अडयाग्ने डण्डी
६. ग्यासिफायर जडान गर्ने तरिका :
- ग्यासिफायर नाप नक्सा अनुसार बनाउनु पर्दछ ।
- चुलो राख्नको लागि उपयुक्त ठाउँको छनौट गर्ने ।
- फलामको सिटलाई आवश्यकता अनुसार नापेर काट्ने ।
- नापेर काटेको पातालाई गोलो हुने गरी धभमिष्लन गर्ने ।
- गोलो वनाई सकेपछी त्यसको तल्लो भागमा केही सानो प्वाल पार्ने जसले शसरुमा आगो बल्नलाई हावा भित्र जान सकोस् ।
- त्यसपछि गोलो भाडोको भित्रपट्टीबाट २ से.मी. जति माटोको बार बनाउने जसले ताप बाहिर जानबाट बचाउछ ।
- चुलोको माथिल्लो भाग छोप्नको लागि टक्कन बनाउने र त्यसको विचमा एउटा प्वाल बनाउने जसको मधतले आगोको ताप भाडासम्म पुग्न सकोस् ।
- त्यसपछि एउटा ढुङ्गो बनाउने र ढक्कनको बिचमा रहेको प्वाललार्य छोप्नेगरी त्यसमा धभमिष्लन गर्ने ।
- त्यसपछी तयो ढुङ्ग्रोमा साना साना आठदश ओटा प्वाल बनाउने जसले शुरुमा बलेर निस्कने नबक लाई पर्ूण्ा रुपमा बल्नको लागि हावा भित्र जानदिन सकोस् ।
- यसरी तयार भएको न्बकषष्भच कतयखभ लाई साना साना दाउराको टुक्रा प्रयोग गरी बाल्नको लागि प्रयोग गर्न सकिन्छ ।
७. सञ्चालन विधि :
- यो चुलोलाई घरको भानछाकोठाको कुनै पनि कुनामा राख्न सकिन्छ तर त्यो ठाउँमा हावा राम्रोसँग आवत जावत गर्न सक्ने हुनर्ुपर्छ ।
- शुरुमा यस चुलो भित्र साना साना दाउराको टुक्राहरु राखी, कागज अथवा मट्टतिेल राखी १ देखि २ नितेर दाउरा टुक्रालाई बल्न दिनर्ुपर्छ ।
- दाउराको टुक्रा बालिसकेपछि ढक्कन लगाएर खाना पकाउने भाडा राख्न सकिन्छ ।
- भाडो राख्ने ठाउँमा भाडा अडयाई ढक्कनले ढाक्नर्ुपर्दछ ।
- अरु चुलोमा जस्तै यसमा पनि खाना समय समयमा चलाउनु पर्दछ ।
८. मर्मत/सम्भार :
- यदि यस चुलोमा कुचालक को लागि माटोको प्रयोग गरिएको भएमा बेला बेलामा त्यसलाई लिपपोत गर्नुपर्दछ ।
- खाना पकाउने काम सकिएपछि त्यसभित्र बाँकी रहेको दाउरा, चारकोल हर्टाई चुलोलाई सफा राख्नु पर्दछ ।
