RETSC PRODUCTS PROMOTED


Solar Parabolic Cooker

Surya chate chulo
सौर्य छाते चुलो र्सर्ूयको किरणलाई एकै ठाउ“मा सङ्कलन गरी तापशक्तिलाई खाना पकाउन वा तताउन उपयोग गरिने उपकरण हो । यो चुलो आकाशतर्फफर्काइएको छाताजस्तो देखिन्छ । यस छाताको भित्रपट्टी टल्कने सतह हुन्छ । छाताको टल्कने सतहले र्सर्ूयको किरणलाई एकै केन्द्र (ठाउ“) मा परावर्तन गर्दछ । यसै केन्द्रमा स्ट्यान्डको मद्दतले खाना पकाउने भा“डा अड्याइन्छ । परावर्तित र्सर्ूयको किरणले गर्दा भा“डा तात्दछ र त्यसमा राखिएको खाना पाक्दछ... थप जनकारी >>

Pawan Mukhi Chulo

Pawan Mukhi Chulo
पवनमुखी चुलोलाई महंगो ग्यास र मट्टीतेलको विकल्पको रुपमा पनि लिन सकिन्छ । यस चुलोमा एक समयमा एउटा भाँडा राख्न मिल्छ । यस चुलोमा हावा सानो पंखाको माध्यमबाट दिइन्छ । पर्याप्त मात्रामा हावा आउने भएकोले यस चुलोमा इन्धनको संचय हुन्छ र इन्धन धुँवाको रुपमा निकै कम मात्रामा जान्छ । यस चुलोको आकारमा सानो र सम्पर्ूण्ा भाग फलामका पाता र फलामका रडलाई वेल्डिङ गरि बनाइएको हुन्छ जसले गर्दा एक ठाउँबाट अर्को ठाउँसम्म, चुलोलाई र्सार्न सजिलो हुन्छ । यस चुलोमा धुँवा र धुलो नउड्ने हुनाले वर्तमान परिवेशमा यस चुलोको मात्र बढ्दो छ ... थप जनकारी >>

Briquette Stove

Briquette Stove
Briquette Stove

Improved Water Mill

Improved Water Mill
हाम्रा गाउ“घरमा धेरै वर्षघिदेखि अन्न पिसानी गर्न पानीघट्टको प्रयोग हु“दै आएको छ । यस्तो पानीघट्टमा मकै, जौ, गहू“, कोदो, आदि अन्नहरू पिस्ने काम गरिन्छ । यस्तो पानीघट्ट चलाउन नदीनाला, खोल्सामा बगेको पानीलाई ३-४ मिटरको उचाइबाट काठको डु“ड हाली तल खसालिन्छ । पुरानो प्रविधिबाट बनेको यस्तो पानीघट्टलाई 'परम्परागत पानीघट्ट' भनिन्छ । परम्परागत पानीघट्टहरु गाउ“लेहरुकै सीप र गाउ“घरमै पाइने वस्तुहरू प्रयोग गरी बनाइएका हुन्छन् । नेपालभरी करिब २५ हजारभन्दा बढि यस्ता पानीघट्टहरू चलिरहेका छन् भनिन्छ ... थप जनकार >>

Briquette

Briquette
आदिमकाल देखि नै इन्धनको रुपमा जैविक बस्तुहरु प्रयोगमा ल्याइएको पाईन्छ । नेपालमा करिब ९० प्रतिशत उर्जा श्रोतको आपर्ूर्ति दाउराबाट गरिन्छ । खासगरि दाउरा घरायसी कामको लागि जस्तैः खाना पकाउन, कोठा न्यानो बनाउन, आदि काममा प्रयोग गरिन्छ । स-साना कृषि तथा घरेलु उद्योगहरुमा पनि दाउरको प्रयोग गरिन्छ ... थप जनकारी >>

Solar Dryer

Solar Dryer

सोलार ड्रायर एक यस्तो प्रविधि हो जसमा र्सर्ूयको शक्ति प्रयोग गरि खाद्य वस्तुमा रहेको पानीलाई वाफको रुपमा उर्डाई सुकाउने गरिन्छ । आदिकाल देखि नै खाद्य वस्तुलाई खुल्ला घाममा फिजाएर सुकाउने गर्दै आएको यो चलन हालसम्म पनि प्रायः शहर तथा धेरै मात्रामा गाउँघरमा किसान परिवारमा यथावत कायमै छ । यसरी खाद्य वस्तुलाई खुल्ला ठाउँमा सुकाएर संरक्षण गर्ने परम्परागत प्रविधि भएता पनि यसबाट धेरै नै बेफाइदाहरु भएका कारण ती उत्पादीत वस्तुको संरक्षण गर्ने राम्रो प्रविधि नभएकाले गाउँघरका किसानहरु आर्थिक लाभबाट वञ्चित भएका छन् ... थप जनकारी >>

Gassifire

Gassifire
प्राचिन कालदेखी नर्ैर् इन्धनको रुपमा विभिन्न किसिमको जैविक वस्तुहरुको प्रयोग गरेको देखिन्छ । नेपालको सम्बन्धमा कुरा गर्न लगभग ८५ देखि ९० प्रतिशत मानिसहर्रुर् इन्धनको रुपमा दाउराको प्रयोग गर्दै आएका छन् । दाउराको प्रयोग विशेष गरी खाना पकाउन र यसबाहेक कोठा न्यानो बनाउन प्रयोग गरिंदै आएको छ ... थप जनकारी >>

Improved Cooking Stove

Improved Cooking Stove
सुधारिएको घरायसी चुलोमा दर्ुइवटा पकाउने भा“डोको लागि प्वाल हुन्छन् । पहिलो भा“डो बसाल्ने प्वालको मुन्तिर दाउरा बालिन्छ । पहिले भा“डोलाई तताएर बा“की रहेको ताप दोस्रो प्वालमा जान्छ र दोस्रो भा“डो तात्छ । चुलोको दोस्रो भा“डो राख्ने मुखको ठीक तल माटोको ढिक्को (बाफल) राखिने हुनाले आगोको ज्वाला र तातो हावा सिधा चिम्नीतिर नगई दोस्रो भा“डोमा जान्छ । चुलोमा उत्पन्न हुने धुवा“ का“चो इ“टाबाट बनाइएको चिम्नीबाट बाहिर जान्छ । यो चुलो ५ भाग माटो, २ भाग परालको टुक्रा वा भुस, १ भाग गोबर मिसाएको माटो र इ“टाबाट बनाइन्छ... थप जनकारी >>